logo-img

मनमोहक ऐतिहासिक सिन्जा उपत्यका [तस्बिरहरू]

सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी मानिन्छ । विकट पहाडी तथा हिमाली क्षेत्र बीच रहेको यो उपत्यका भाैगोलिक हिसाबमा सुन्दर छ । स्याउलगायतका फलफूलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ ।

यस्तै, सिंजा नेपाली भाषाको उद्गमस्थल पनि हो ।१२औँ शताब्दीदेखि इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ ।  

तस्बिरमा ऐतिहासिक सिन्जा उपत्यका :







 

  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया