सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई बर्खास्त गरेका छन् ।
ठगीको आरोपमा उच्च अदालत मोरङले पक्राउ पुर्जी जारी गरेपछि लेखा समिति सभापति पोखरेलले स्वकीय सचिवलाई बुधबार (हिजो) बाट लागू हुने गरी जिम्मेवारीबाट हटाएका हुन् ।
जिम्मेवारीबाट हटाएको पत्र सभापति पोखरेलले शुक्रबार नै संघीय संसद् सचिवालयलाई पठाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।