गत पुस १० गते नेकपा एमालेबाट निस्कासित भएका नेता डा.भीम रावलले बुधबार पत्रकार सम्मेलन गरेर एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न ७४ वटा आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका ओलीमाथि भ्रष्टाचारी, षड्यन्त्रकारी र व्यापारीका मतियार बनेको आरोप लगाएका छन् ।
राजनीतिलाई अस्थिरतातर्फ धकेलेको, एमाले विभाजन गरेको, स्वेच्छाचारी, निरंकुश र तानाहाशी निर्णय र कामहरु गरेको रावलको आरोप छ । लामो समयदेखि ओलीसँग रुष्ट रहेका रावलले पार्टीबाट निस्कासित भएपछि ओलीमाथि आरोपको वर्षा गरेका हुन् ।
यस्ता छन् ओलीमाथि रावलले लगाएका ७४ आरोपः–
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।