logo-img

तस्बिरमा धोती दिवस

नयाँ वर्ष सन् २०२५ को अवसरमा आज धोती दिवस मनाइएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता कार्यकर्ताहरूले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।

माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातिले मात्र मनाउने भेषभुषा नभएको बताए । उनले आज सबैले आ–आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन् ।

उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसाबले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रूपमा धोती दिवसलाई ग्रहण गर्नसमेत आग्रह गरे । कार्यक्रममा सबैजना मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए ।







 

  • प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया