logo-img

बालेनको ‘ज्यादती’विरुद्ध कबाड व्यवसायीको प्रर्दशन

कबाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले व्यवसायीमाथि गरेको ज्यादतीविरुद्ध प्रदर्शन गरेको छ । सरकारले मनोमानी कर लिइरहेको र काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि ज्यादती गरेको भन्दै आम जनता पार्टी (आजपा) समर्थित कबाड व्यवसायीले प्रदर्शन गरेका हुन् ।

आजपाकाे दोस्रो स्थापना दिवसको अवसर पारेर उनीहरू सरकार र महानगरविरूद्ध प्रदर्शन गरेको हुन् ।



 





  • प्रकाशित मिति : पुस १४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया