logo-img

बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ ।  नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्णरूपमा र केहीमा आंशिक ...


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन् । आ...

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन् । सुदूरपश्चिमको तीन दिने भ्रमणमा रहेका कोइरालाले सम्बोधन गर्दै अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने बताएका हुन् । सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्य...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमितरूपमा शिक्षकलाई तलबको व्यवस्था गरिने बताइन् ।   ‘३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयम...

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो ।  गत शुक्रबार प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्...

प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वी पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।  दुईदिने भ्रमणको क्रममा उनले धनकुटास्थित श्री भीमदल गण, झापास्थित श्री अरिदमन गण, पाँचथरस्थित श्री रणशेर गण र ओखलढुङ्गास्थित श्री दुर्गाबक्स गणको निरीक्षण गरेका हुन् ।   निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले उक्त पृतना हेडक्वार्टर तथा ...

मुख्यमन्त्री कार्यालयसहित ९ मन्त्रालयका भवन निर्माण अन्तिम चरणमा

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् ।  प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएका ...

हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान

विद्रोही शहरको छवि बनाएको धरानले २०७९ सालको स्थानीय तह निर्वाचनमा दलका उम्मेदवारलाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ)लाई मेयर बनायो। तर विगतमा बेथिति बढाएका दलहरूलाई ठेगान लगाउने नारा लिएर स्थानीय सत्तामा पुगेका साम्पाङले आधा कार्यकाल नबित्दै धरानलाई बेथितिको नमूना बनाउन पुगेका छन्। यसको पछिल्लो उदाहरण हो, बेलायत भ्रमण। मेयर साम्पाङ २०८१ का...

चिसोले मधेसको जनजीवन प्रभावित, विलखबन्दमा किसान

लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली ल...

बागमती सरकारले बढायो मन्त्रालयको संख्या, गरिबी नियन्त्रणमा श्रेष्ठ

बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज मकवानपुरमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो । बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कु...

पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आ...

मुख्यमन्त्री कार्यालयसहित ९ मन्त्रालयका भवन निर्माण अन्तिम चरणमा

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् ।  प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएका ...

कर्णाली ‘समृद्धिको आधार’ बन्दै सडक, स्याउ र जडिबुटीले पाउन थाल्यो बजार

पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो सर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँसु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् ।  आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म लिनका लाग...

दार्चुला जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो, घाइतेको धनगढीमा उपचार हुँदै

दार्चुलामा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८  जना पुगेको छ । त्यस्तै अन्य पाँच जना घाइते भएका छन् ।   दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १...

पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो ।  नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो । साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारततर्...

संसारभर एकाएक फैलिएको कोरोना महामारी सङ्क्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो । सिने क्षेत्र तहसनहस अवस्थामा मात्र पुगेन संसारभरका लाखौँले रोजगारी गुमाउन पुगे । सयौँ सिनेमा घरहरू कोरोनाकै कारण बन्द भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि कोभिडबाट अछुतो...